प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम अनुमोदन

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २३, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

 

प्रकाशित : 8 November, 2024

प्रतिक्रिया दिनुहोस्