प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौं । मंसिर ४, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

प्रकाशित : 19 November, 2024