प्रसाईंलाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति

सहयात्रा टिभी

काठमाडौं । मंसिर १४, दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि शुक्रबार थप ५ दिन म्याद थप्न अनुमति दिएको हो ।

प्रकाशित : 29 November, 2024

प्रतिक्रिया दिनुहोस्