एमाले सचिवालय बैठक आज बस्दै

सहयात्रा टिभी

काठमाडौं । मंसिर २५, सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, भर्खरै सकिएको स्थानीय तह उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित : 10 December, 2024

प्रतिक्रिया दिनुहोस्