नेपाल प्रहरीका आठ जना डिआइजीको सरुवा

सहयात्रा टिभी

काठमाडौं । मंसिर २८,नेपाल प्रहरीले आठ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को पदस्थापन र काज सरुवा गरेको छ ।

प्रहरीले बिहीबार सूचना प्रकाशन गर्दै जिम्मेवारी सहितको सरुवा गरेको जनाएको छ ।

 

प्रकाशित : 13 December, 2024

प्रतिक्रिया दिनुहोस्