मनाङमा भूकम्पको धक्का

मनाङ । पुष ४, मनाङमा भूकम्प गएको छ ।
आज बिहान ७ : ३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रकाशित : 19 December, 2024