जाजरकोटमा ४.२ म्याग्निच्युटको भूकम्प

काठमाडौं । पुस ११, जाजरकोटको नयकवाडा केन्द्र भएर ४.२ म्याग्निच्युटको भूकम्प गएको छ । बिहान ६ः ३३ बजे उक्त क्षेत्रमा भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएको छ ।
क्षतिको विवरण भने आउन बाँकी छ ।

प्रकाशित : 26 December, 2024