सुनको मूल्यमा सामान्य वृद्धि

सहयात्रा टिभी

काठमाडौं । माघ २७, नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो तोलामा एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : 9 February, 2025

प्रतिक्रिया दिनुहोस्