फागुन १८ गते एमालेको सचिवालय बैठक तय
सहयात्रा टिभी
काठमाडौँ । फागुन १४, नेकपा एमालेले फागुन १८ गते सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार १८ फागुन दिउँसो २ बजे सचिवालय बैठक तय भएको हो । सचिवालयको एजेन्डा १७ गतेको केन्द्रीय कार्यालय बैठकले तय गर्नेछ ।


