एमालेको केन्द्रीय सचिवालय बैठक दिउँसो बस्ने

सहयात्रा टिभी

काठमाडौँ । फागुन १८, नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलतालगायतका एजेन्डामा छलफल हुनेछन् ।

प्रकाशित : 2 March, 2025

प्रतिक्रिया दिनुहोस्