जुम्ला केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का

सहयात्रा टिभी

काठमाडौँ । फागुन २३,  जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार राति १० बजेर २५ मिनेटमा ४ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिए ।

जुम्लासहित आसपासका जिल्लाहरुमा भूकम्पकाे धक्का महसुस गरिएकाे बताइएकाे छ ।

प्रकाशित : 7 March, 2025

प्रतिक्रिया दिनुहोस्