कास्की केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

सहयात्रा टिभी

काठमाडौँ । फागुन २७, कास्की जिल्लाको सैमराङ केन्द्रबिन्दु भएर मङ्गलबार बिहान ४:११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो। हालसम्म यसबाट कुनै क्षति भएको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।

प्रकाशित : 11 March, 2025

प्रतिक्रिया दिनुहोस्