‘नरसिंहा’ काे टीमसँग हमालले खेले हाेली
सहयात्रा टिभी
काठमाडौँ । फागुन २९, अभिनेता राजेश हमालले आफ्नो नयाँ चलचित्र `नरसिंहा´ सँग फागु पुर्णिमा मनाएका छन् । नरसिंहाकाे टिम बुढानिलकण्ठस्थित हमालकाे घर नजिकै हाेली खेल्न पुगेकाे थियाे ।

चलचित्रका निर्माता ध्रुव न्याैपाने, निर्देशक दिवाकर भट्टराई, कलाकार राज कटवाल लगायतले हमालसित हाेली खेलेर रमाइलाे गरे ।


