एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । चैत ४ , आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।
केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ ।
संसदको हिउँदे अधिवेशन र राजावादीहरुको आन्दोलन समसामयिक राजनीतिकका विषय हुन् ।