केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरु

सहयात्रा टिभी

काठमाडौँ । चैत १३, समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरदेखि बैठक बसिरहेको हो ।

पछिल्लो समसामयिक राजनीति र आगामी १५ गते हुने गणतन्त्र पक्षधरको आन्दोलन लगायतका विषयमा छलफल गर्न बैठक आह्वान भएको हो ।

 

 

 

प्रकाशित : 26 March, 2025

प्रतिक्रिया दिनुहोस्