मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । चैत १८, आज मन्त्रिपरिषद् बैठक बस्दैछ । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको हो ।
आज दिउँसो प्रतिनिधि सभा बैठक छ । उक्त बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । संसद बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।