कतारमाथि नेपालको सहज जित

सहयात्रा टिभी
काठमाडौं । चैत २७,  हङकङमा सुरु भएको चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ ।
आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो । टस जितेर पहिले कतारलाई ब्याटिङको निम्तो दिएको नेपालले जितका लागि १५२ रनको लक्ष्य पाएको थियो ।

प्रकाशित : 9 April, 2025

प्रतिक्रिया दिनुहोस्