४ घण्टापछि छुटे रेशम चौधरी

सहयात्रा टिभी

काठमाडौं । बैशाख १७, रेशम चौधरी छुटेका छन्। दिल्ली बजार कारागारबाट चौधरी अहिले छुटेको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए।

उनलाई लिन जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरीक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरू पुगेका छन्। ‘नाउपा संरक्षक छुट्नुभएको छ अब हामी केही समयपछि बैठक गर्दैछौँ। पार्टी एकता कहिले गर्ने भन्ने अहिले निर्णय भएको छैन।’

प्रकाशित : 30 April, 2025

प्रतिक्रिया दिनुहोस्