पोखरा आसपासमा भूकम्पको धक्का महसुस
सहयात्रा टिभी
काठमाडौं । जेठ ६ , भूकम्पको धक्का महसुस गरिएको छ । गण्डकी प्रदेशको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको हो ।

पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ । गण्डकी प्रदेशको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको हो ।
यद्यपि, यसबारे थप विवरण आउन बाँकी छ ।


