उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ ।

शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।

 

प्रकाशित : 13 June, 2025

प्रतिक्रिया दिनुहोस्