प्रचण्डसहितको ओली-देउवा, छलफल सिंहदरबारमा जारी

सहयात्रा टिभी

काठमाडौं । असार ६, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच सिंहदरबारमा छलफल जारी छ ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाला प्रचण्ड लगायतका नेताहरू छन् ।

संक्रमणकालीन न्याय सम्बनधी विषयमा छलफल गर्न तीन दलका नेता भेला भएका हुन् ।

 

 

प्रकाशित : 20 June, 2025

प्रतिक्रिया दिनुहोस्