लुना लुइँटेलले जितिन् मिस नेपाल २०२५ काे उपाधि
सहयात्रा टिभी
काठमाडौं । भदौ १५, मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन् । आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि उरुशा भण्डारीले जितेकी छन् । मिस नेपाल अर्थ भने सोनी घले भएकी छन् ।


