यमुना नदीले जल सतह पार गरेपछि राजधानी नयाँ दिल्ली डुबानमा

सहयात्रा टिभी

काठमाडौं । भदौ १९, यमनु नदीले जल सतह पार गरेपछि भारतको राजधानी नयाँ दिल्लीका यमुना आसपासका बस्ती डुबानमा परेका छन् । समाचार एजेन्सी पिटिआईका अनुसार बिहीबार बिहान यमुना नदीको जल सतह २०७ मिटर माथि पुगेको थियो ।

यमुना नदीको पानी बस्ती र सडकमा पसेको छ । राहत र उद्धारका लागि एनडीआरएफका जवानहरू तैनाथ गरिएका छन् । उद्धार गरिएका मानिसलाई राख्नका लागि दिल्ली सरकारकाले शिविरहरू स्थापना गरेको छ ।

प्रकाशित : 4 September, 2025

प्रतिक्रिया दिनुहोस्