गोली लागेर एक जनाको मृत्यु भएपछि अहिले प्रदर्शनकारीहरू आक्रोशित

सहयात्रा टिभी

काठमाडौं । भदौ २३ , कर्फ्यू लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् ।

संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ ।

प्रदर्शनकारीले बानेश्वर चोक कुनामा रहेको संसद् भवन परिसरमा बारम्बार आगजनीको प्रयास गरेका छन् । भागदौडमा कतिपय घाइते भएका छन् ।

प्रकाशित : 8 September, 2025

प्रतिक्रिया दिनुहोस्