ट्रमा सेन्टरमा अर्का एक जना प्रदर्शनकारीको मृत्युको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । भदौ २३ , ट्रमा सेन्टरमा अर्का एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पताल स्रोतले केहीबेरअघि एक जनाको मृत्यु भएको  पुष्टि गरेको छ । यसअघि अर्का एक जनाको मृत्यु भइसकेको छ । केहीलाई गोली लागेको छ ।

अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे यकिन थाहा भइसकेको छैन ।

 

प्रकाशित : 8 September, 2025

प्रतिक्रिया दिनुहोस्