प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए

सहयात्रा टिभी

काठमाडौं । भदौ २३ , प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको स्रोतले जानकारी दिएका छन् ।

उनका अनुसार, साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो । काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा कम्तीमा ६ जनाको मृत्यु भइसकेको छ । अहिले पनि प्रदर्शन जारी छ ।

प्रकाशित : 8 September, 2025

प्रतिक्रिया दिनुहोस्