जेनजी प्रदर्शनमा अहिलेसम्म मृतकको संख्या १४ पुग्यो
सहयात्रा टिभी
काठमाडौं । भदौ २३ , जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म मृतकको संख्या १४ पुगेको छ ।

विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म १४ जनाको मृत्यु भइसकेको छ ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो ।


