डिल्लीबजार कारागार आगजनी गरेर भाग्ने प्रयासमा कैदी, सेनाको हस्तक्षेप

सहयात्रा टिभी

काठमाडौं । भदौ २५ , देशभरका कारागारबाट कैदीबन्दी भाग्ने लहर चलेसँगै काठमाडौंका डिल्लीबजारका कैदीबन्दीहरुले पनि भाग्ने प्रयास गरेका छन् ।

उनीहरूले कारागारभित्र तोडफोड र आगजनी गरेपछि नेपाली सेनाले हस्तक्षेप गरेको छ । कारागारभित्र कैदीबन्दीहरुले आफूहरू पनि भाग्न पाउनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् । बाहिर सेनाको कडा तैनाथी छ कारागारभित्र आगो लागिरहेको छ ।

प्रकाशित : 10 September, 2025

प्रतिक्रिया दिनुहोस्