काठमाडौंको परोपकार भिम्सेंस्थनमा आगलागी

सहयात्रा टिभी

काठमाडौं । असोज १३ , काठमाडौंको परोपकार भिम्सेंस्थनमा आगलागी भएको छ । आज बिहानीपख आगलागी सुरु भएको हो ।

कपडा गोदामबाट सुरु भएको आगो अहिले छेउको घर र मन्दिरमा पनि आगो लागेको छ। बिहान ३ : ३० बाट सुरु भएको आगलागी स्थानीयहरूको भनाई छ। आगो निभाउने प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन सकेको छैन ।

प्रकाशित : 29 September, 2025

प्रतिक्रिया दिनुहोस्