अर्थमन्त्री खनाल पुगे सर्वोच्च अदालत

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ९, अर्थमन्त्री रामेश्वर खनाल सर्वोच्च अदालत पुगेका छन् ।

शितलनिवासमा नवनियुक्त मन्त्रीहरूको शपथलगत्तै उनी सर्वोच्च अदालत पुगेका हुन् ।

प्रधानन्न्यायाधीश प्रकाशमानसिंह राउतसँगै उनी सर्वोच्च अदालत पुगेका हुन् ।

स्रोतका अनुसार सर्वोच्चमा भएको क्षतिको आकलन लगायतका विषयमा बुझ्नका लागि उनी सर्वोच्च परिसरमा पुगेको अदालत स्रोतले बताएको छ ।

यसअघि पनि सरकारका प्रतिनिधिहरूले निरीक्षण गरेका थिए ।

 

 

 

प्रकाशित : 26 October, 2025

प्रतिक्रिया दिनुहोस्