राजदूत फिर्तावारे सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १६, सर्वोच्च अदालतले राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदुत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।


