झापा कारागारका एक कैदीको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । मंसिर ५ , जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ ।

झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

प्रकाशित : 21 November, 2025

प्रतिक्रिया दिनुहोस्