नेता शिशिर खनाल पनि पुगे बालेनलाई भेट्न
सहयात्रा टिभी
काठमाडौं । पुस १०, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल पुगेका छन् ।

मेयर शाहलाई भेटन् नेता खनाल ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा पुगेका हुन् ।
नेपाली कांग्रेसका नेता सुनिल शर्मा, रास्वपा सभापति रवि लामिछाने लगायतले आजै मेयर शाहसँग छलफल गरिसकेका छन् ।


