रास्वपाको बृहत राजनीतिक समायोजन घोषणा सभा जारी

सहयात्रा टिभी

काठमाडौं । पुस २१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत राजनीतिक समायोजन घोषणा सभा जारी छ ।

नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहटरथारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन सभा भएको हो । घोषणा सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा स्वर्णिम वाग्लेसहित नेता कार्यकर्ता उपस्थित छन् ।

 

 

 

 

प्रकाशित : 5 January, 2026

प्रतिक्रिया दिनुहोस्