महामन्त्रीबाट कारबाहीमा परेका गगन थापाले सम्बोधन थाले
सहयात्रा टिभी
काठमाडौं । पुस ३०, नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्रीबाट कारबाहीमा परेका गगन थापाले सम्बोधन थालेका छन् ।

उनलाई केहीबेरअघि देउवा पक्षले ५ वर्षका लागि पार्टीबाट कारबाही गरेको थियो । लगत्तै उनी बन्दसत्र हलभित्र प्रवेश गरेका हुन् । उनले अहिले सम्बोधन गरिरहेका छन् ।


