चुनावका लागि बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सहयात्रा टिभी

काठमाडौं । माघ २, फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि बानेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बानेश्वरमामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित कार्यालय स्थापना गरिएको हो ।

 

प्रकाशित : 16 January, 2026

प्रतिक्रिया दिनुहोस्