काठमाडौँमा आजदेखि जापानी फिल्म महोत्सव सुरु, पोखरामा पनि हुँदै
सहयात्रा टिभी
काठमाडौं । माघ ९, नेपालस्थित जापानी दूतावासले काठमाडौँ र पोखरामा जापानी फिल्म महोत्सव आयोजना गरेको छ। महोत्सव जापान फाउन्डेसनसँगको सहकार्यमा आयोजना गरिएको हो। काठमाडौँमा जनवरी २३ र २३ अर्थात् आज र भोलि हुनेछ। महोत्सव जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएकाे छ। महोत्सवमा ५ वटा जापानी फिल्म प्रदर्शन गरिने छ।

त्यस्तै, पोखरामा १३ र १४ फेब्रुअरीमा हुनेछ। पोखराको गैरा पाटनस्थित पोखरा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजमा हुनेछ। उक्त महोत्सवमा पनि ५ फिल्म देखाइनेछ। महोत्सवमा प्रवेश निःशुल्क गरिएकाे छ। दूतावासले नेपालका मैत्रीपूर्ण जनतालाई जापान र


