प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
सहयात्रा टिभी
काठमाडौं । माघ २० , मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरदेखि बैठक बसिरहेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, यो नियमित बैठक हो ।


