धनुषा-१ मा रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज

सहयात्रा टिभी

काठमाडौं । फागुन १९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । उनी धनुषा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए ।

निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको पुष्टि गरे ।

 

 

 

 

 

प्रकाशित : 3 March, 2026

प्रतिक्रिया दिनुहोस्