बर्दिबासमा शंकास्पद वस्तु फेला पर्यो

सहयात्रा टिभी

काठमाडौं । फागुन १९, महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको हो । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 3 March, 2026

प्रतिक्रिया दिनुहोस्