गगन थापा उम्मेदवार रहेको सर्लाही–४ मा मतगणना सुरु

सहयात्रा टिभी

काठमाडौं । फागुन २२, सर्लाही–४ मा मतगणना सुरु भएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यो क्षेत्रमा अहिले सवा १० बजेबाट मतगणना सुरु भएको हो ।

पहिलो चरणमा बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ को खसेको मतबाट गणना सुरु भएको छ । बलरा नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका हो ।

 

 

 

प्रकाशित : 6 March, 2026

प्रतिक्रिया दिनुहोस्