रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

सहयात्रा टिभी

काठमाडौं । फागुन २२,रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाअनुसार उनी १० हजार ६ सय ४५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटमतम प्रतिद्वन्दी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्।

प्रकाशित : 6 March, 2026

प्रतिक्रिया दिनुहोस्