पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना दिन राष्ट्रपति पौडेल गुण्डुमा
सहयात्रा टिभी
काठमाडौं । चैत्र ३, राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनकै निवास पुगेका छन् ।

केहीबेरअघि पौडेल ओली निवास पुगेका हुन् ।


