कांग्रेसको केन्द्रीय समिति बैठकमा दुई वटा प्रस्ताव पेश

सहयात्रा टिभी

काठमाडौं । चैत्र ६, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा दुई वटा प्रस्ताव पेश भएका छन् ।

अहिले दिउँसोबाट सुरु भएको बैठकमा सभापति गगन थापाले दिएको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरी दुई प्रस्ताव पेश भएका हुन् ।

सहमहामन्त्री उदयशमशेर राणाले बैठकमा लिखित रूपमा पेश भएका दुई प्रस्ताव फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

प्रकाशित : 20 March, 2026

प्रतिक्रिया दिनुहोस्