सरकारको प्रवक्ता बने शिक्षा मन्त्री सस्मित पोखरेल
सहयात्रा टिभी
काठमाडौँ । चैत्र १३, शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् ।

आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।


