आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । चैत्र १६, प्रधानमन्त्री बालेन शाहले आजका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

एक मन्त्रीले दिएको जानकारी अनुसार बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल र आवश्यक निर्णयहरू हुने बताइएको छ।

प्रकाशित : 30 March, 2026

प्रतिक्रिया दिनुहोस्