पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २६, प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि रिहा गरेको छ ।


हिरासतमा रहेका लेखकलाई स्वास्थ्य परीक्षणपश्चात छाडिएको एसपी पवन भट्टराईले नेपाल प्रेसलाई बताए । उनीसँगै पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमै प्रहरीले परिवारको जिम्मामा छाडिसकेको छ ।

 

प्रकाशित : 9 April, 2026

प्रतिक्रिया दिनुहोस्