प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भए

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २९ , प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् ।

उनलाई सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन् ।

पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रकाशित : 12 May, 2026

प्रतिक्रिया दिनुहोस्