सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३ , मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसिरहेको हो ।

 

प्रकाशित : 19 May, 2026

प्रतिक्रिया दिनुहोस्