राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सहयात्रा टिभी
काठमाडौँ । असार ३१, आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक आज दिउसो १: १५ बजेदेखि बस्दैछ ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले महान्यायाधिवक्ताको कार्यलयको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसुची रहेको छ
